यस्ता छन् एनआरएन ओसेनिया क्षेत्रीय बैठकका ९ निर्णय

सिड्नि–गैर आवासीय नेपाली संघ (एनआरएन) तेस्रो ओसेनिया क्षेत्रीय बैठक अस्ट्रेलियाको सिड्नीमा सम्पन्न भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालको प्रमुख अतिथ्यता र अस्ट्रेलियन सरकारका केद्रिय अध्यागमन मन्त्री डेभिड कोलमनको बिशेष उपस्तिथिमा सम्पन्न बैठकले विभिन्न ९ बुँदे निर्णय गरेको ओसिनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारीले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैठकले सामुहिक … Continue reading यस्ता छन् एनआरएन ओसेनिया क्षेत्रीय बैठकका ९ निर्णय